Posted by: sajhabusaima July 8, 2006
Match Fixing and Italian (Who will be the winner)
Login in to Rate this Post:     0       ?        
भोलि इटलि , फ्रान्स सँग वल्र्ड कप को फाइनल गेम को लागि भिडदै छ एका तिर भने अर्कोतिर क्लब म्याचफिक्सिङ स्कयान्डल ले पारेको असर प्लेयर मा सजिलै देख्नसकिन्छ । हुनत यस भन्दा अगडि पनि , म गलत छैन भने 1982 मा पनि यस्तै भएको थियो साथ साथै इटलि ले वल्ड कप आफ्नो पोल्टा मा पारेको थियो फरक त्यति कि त्यति खेर वेटिङ स्क्यान्डल र अहिले क्लब म्याचफिक्सिङ स्क्यान्डल। हुन पनि जर्मन सँग को खेल हेर्दा कता कता १९८२ लाइ इटलि ले दोर्हाउन सक्छ जस्तो लाग्छ, तथापि मेरा लागि फ्रान्स पनि राम्रो टिम हो , अझ प्लेयर को कुरा गर्ने हो भने जिदान, र हेनरि ले टोटि र डेलपियारो को भन्दा बढि मानसिक सपोर्ट पाउछन यथार्थ मा । अब हेरु फ्रान्सले १९९८ का खेलाडिहरु (जिदान, भियरा, बार्तेज, थुराम) बाट के पाउन सक्छ या त क्लब बात भबिष्य अनिशचित भएका इटालियन खेलाडि ले के दिन सक्छन देश को लागि।
Read Full Discussion Thread for this article