Posted by: Tyra July 8, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
अस्विकृत....अस्विकृत्.... अस्विकृत मिस् को राजिनामा अत्यधिक बहुमत् ले अस्विकृत लु जा त। मिस् अह, हुदैन यो राजिनामा को कुरो उठाउन :( :( अब मिस् नै नभएपछि पुन्टे दा ,भौते दा, कुम्ले ,चित्रे लाइ कस्ले हपार्छ। भौतेदाइ ले चुनाप् गराएर जित्ने हो कि भन्ने कुराले पो राजिनामा दिन खोज्नु भा हो कि? त्यसो हो भने ल सुन्नुस् भौतेदाइ ले ल्याछ जम्मा ३ भोट् ,अनि प्रीति,इन्द्रेनि,ठुल्नानि,म लगायत् भौतेदाइ लाइभोट् नहाल्ने सबै तपाइको पक्षमा अनि, भौते दाइले लोकतन्त्र कुरा उठाइहाल्नु भाछ, हामि नि भन्दिनि नि मिस् ले हपारे को गालिगरेको, अथबा मिस् को कुरा स असहमत हुने वा बाझिने कुनै पनि धारा,उपधारा,कल्धारा,वा सुन्धारा सबै स्वत खारेज् हुने । अनि हामि नी हेरुम्ला भौतेदाइ को लोकतन्त्र :) कुरा जति गरेनि मिस् को राजिनामा :( चै अस्विकृत्। ल म एउटा गीत नि गाइदिन्छु मिस् लाइ ल - नाइ हाम्लाइ यहि मिस् चाहिन्छ गालि गरे पनि, होमवोर्क् गारो दिएपनि उठ्बस् ,कान् समाति,कुखुरा बनाए पनि हाम्लाइ माया गर्ने मिस्,हाम्ले माया गर्ने मिस् तपाइ नै चाहिन्छ नाइ हाम्लाइ तपाइनै चाहिन्छ।
Read Full Discussion Thread for this article