Posted by: Poonte July 7, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
पाउने, पाउने! पक्का पाउने! नपाउने भन्नेलाई नियमापत्ति लाउने! (आफू त बिहे भईसको के रे, नपाउने होला…यि मोरा उरन्ठउलाहरुका निम्ति च्याठीद्या नि एकैछिन!) कुम्लेम समर्पित: शुक्रवार साँझ, हातमा बियर, साईडमा डियर डियर त “डियर”, आँखा मिचि हेर्दा “DEER” (मृग) पो नियर लागेको सुरमा गन्न आए पो, मडोन्नालाई के गन्थ्यो उनकै डल्ली, नेप्टीलाई उनले “मडोन्ना” देख्दथ्यो! चियर्स! आज धेरै बात मारियो चौतारिआँ। पुगो २-४ दिनलाई!
Read Full Discussion Thread for this article