Posted by: miss_ me July 7, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
चुप लागेर बस पुन्टे भउते कुम्ले चित्रे म त आए चौतारी मा तिमुर्लाई पर्ख लुरे लुरे इन्द्रेणी मात्र किन पुन्टे? तितौरी र ठूली चौतारीका उनी पनिउस्तै हुन नि बैनी कुम्ले धेरै चौतारी बकबक नगर बोल त्यति जति तिम्रो मुख मा आटने गर्छ पुन्टे दा पनि कस्तो बुइनीलाई जिस्काउने काम न काज को लठ्ठू लाई झन कस्तो मच्चाउने भउते पनि कम्मर कस्दै दोहारी मा लाग्छ उन्को अघि रुझेको बिरालो झै हुन्छ चित्रे पनि यति छिटो मैना लाई बिर्सेको उता मैना देउराली मा तिम्लाईनै पर्खेको
Read Full Discussion Thread for this article