Posted by: Tyra July 7, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
चाहिया छैन सारि हाम्लै लाउछौ मिनिस्कर्ट् हल्ला धेर् नगरि आफ्नो बाटो लाग फटाफट् धेरै च्याउ च्याउ गर्यौ भने मिस् लाइ भन्दिन्छु बल्ल तल्ल गुल्टेर पास् भाछ इस्कुल् कसरि आम्छौ। तेइ माथि मिस् ले कान् तन्दा होला मुखै रातो घर् मा बा ले थप्नुहोला अझ बांस् को भाटो। म पनि हेरम्ला :) खुचिङ् परो स्याल् मरो गिद्ध् रमायो भन्दै नाचुम्ला .
Read Full Discussion Thread for this article