Posted by: Foe_4_mysty July 7, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
हाहाहाहा... ******** पुन्टे दाई र पुन्टेनी भाउजुको फोटो कति राम्रो आको हो! झनै पुन्टे दाई को "उजडा चमन्" दामि टल्केको! *********** लौ चौतारीमा त दोहरि पो चल्दै रैच्, आफुलाइ त आम्दैन गाम्न, सुन्न चैं आम्च है! अनि यो भौते काजि कत्ति जान्नि नि दोहोरि गाम्न! ************************************** ल हेर त यो इन्द्रेनी कता मरी भनेको त चौतारीमा पो रल्लिदै रैचे। **************************************************** दादा ब्रो को गीत्(चाइना कम्पनी) म पुरा गर्दिम ? :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::: नबोले नि माया लाग्ने रैचउ सान्नानी दिलको कसम दिलैमा नत्र ज्यान जानी चाइना कम्पनि ,चाइना कम्पनी x2 माया भए डम्फरै चढिजौं हासौ सगैं, सँग सगै मरी जाउ माया मेरो कस्तो छ कस्तो छ गिटी अनि बालुवा जस्तो छ चाइना कम्पनी, चाइना कम्पनी X2 बाटो राम्रो छेवैको ढलले माया लाको होईन बलले चाइना कम्पनी, चाइना कम्पनी x2
Read Full Discussion Thread for this article