Posted by: uptowngal July 7, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
यो पून्ते दाई के सरो सरम पचाको होला । लौ बहिनी लाई लेरजा रे । पठाउने भए आफ्नै साली लेर्जौ भनुस्। यो पून्ते दाइ अज सम्म चेतेको चैन कि क्यहो अस्ति बिर्सिनु भो भौजु ले दात् झर्ने गरि साबुन् को दोल्लो ले झतारो हाने को कि सम्झि दिनु पर्यो। :P
Read Full Discussion Thread for this article