Posted by: Poonte July 7, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
भउते काजी, घरी जुरेली, घरी तितौरी, कुरो बुझिन, खोई मर्ने बेलाँ तिम्रो होला फेरि कोई न कोई भेना साह्रो छ…साली-भेनाको पिरेम छुटाम्न तिम्लाई गाह्रो छ! लाउनै परे लायि दिम्ला हेलमेट सस्तै छ मेरो फोटु माथि देखेनौ, खप्परै हेलमेट जस्तै छ! निहु नखोज, है…तिम्ले पनि हेलमेट लाए खुट्टा ताकुम्ला, है! साली बाहेक लौ भन तिम्लाई को को चाईने हो? ईण्द्रेणीलाई छुट्टै राखे, ऊ त बईनी हो! तितौरी, पिरती, ठुल्नानी…लौ लैजाऊ एउटीलाई मनले छानी छानी! तिम्रो पनि त्यस्तै रै छ, मेरो पनि घराँ जेठी! सालीलाई भुत्ले हुन्न भन्छिन्, चाईयो रे भेना जस्तै सेठी! सेठी खप्पर…भेना आयो तालु छाम्दै, तिमी अलि उता सर! चौतारिआँ सबै बुईनी, बरु को हुन् नयाँ तितौरी? जेठी, कान्छी, धोबिनीको साथै…गाँस्ने कि मितेरी? ल है तितौरी…भउतेसँग गयौ भने खालाऊ झटौरी!
Read Full Discussion Thread for this article