Posted by: Tyra July 6, 2006
Login in to Rate this Post:
0
?
हाम्रो भौते दाइ
नमस्कार् गरे है चौतारि मा आइ,
अब सुन्नुस्-
यता उता नगर्नुस् झिल्के भै
नत्र कुरा लाइदिउला भाउजुलाइ
घर् त पोखरा....... छोरो लाइ पट्याउला बुडो ससुरा ,
इन्द्रेनि त साथि हो मेरै
तपाइलाइ त चिनेको भर्खरै
कफल् गेडि कुट्टुक..... जुरेलि भाउजु लाइ कुरा सुटुक्क ।