Posted by: Tyra July 6, 2006
Login in to Rate this Post:
0
?
हाम्रो भौते दाइ
जता केटि उत्तै नै लुसुक्क
ओठ् मा पनि मुस्कान् छ मुसुक्क
होस् गरेस् है
भन्दिउला पुन्टे दाइकि
सालि लाइ खुसुक्क ।