Posted by: texan July 6, 2006
Login in to Rate this Post:
0
?
हा हा हा!!! भउते जी, राम्रो गाना। यस्तो गाना गाउन थाल्नु भयो भने अब हाम्रो खैरत छैन है साझा मा। :-)
तितौरी हास्न थाली सक्नु भयो। मैले सुनेको "लड्की हसी कि फसी" रे।