Posted by: Tyra July 6, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
ए म आउने तपाईं जानी भएन नि एस्तो ,पास् भएभन्दै मा।त्यो तपाइ को धान् नि नबिकेको ,उता गोतामे जि ले कालो बोको भक्या थिओनि त्यो नि जिउदै छ् रे, ल ल कस्तो मिलेको बान्भोज् लाइ । अनि ,साबुन् को डल्लो किन खोजिनिति गर्या भनि नि सिक्नु पर्यो नि त तेस्तो गजप् को जुक्ति बुद्धि हरु :) भुन्टि भाउजु ले कस्तो राम्रो बनाइदेको भुन्टेदाइलाइ, थोते बनाएर:)
Read Full Discussion Thread for this article