Posted by: loote July 6, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
पुन्टे दाई के हो फिट्टु जस्तो देखिन्छ नि फोटोमा त, ANA partyमा खुब् ठिटीहरुसँग flirt गर्दै हुनुहुन्थ्यो रे। पछि घर पुगेपछी भाउजुले कुचै कुचोले हान्नु भो भन्ने पो सुनियाथ्यो। त्यो रातो डामको पनि फोटो टास्ने कि? हे हे हे हे ल है, होस् गर्नुस्, फेरि साझा को ladies gang ले joint petition लेख्लान् नि तपाइको flirt stories को बारेमा :D :D Loote
Read Full Discussion Thread for this article