Posted by: uptowngal July 6, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
लौ हेरे हाम्रा पून्ते दाई ले एस्तो के कुरो गरेहोलान । भाउजु को पछाडि चै एस्तो कुरो गर्चन । भाउजु को अगाडि चै पानि खान नपाको कुखुरा जस्तो लुत्रुक पर्नु हुन्छ । भो भो हाम्रो अगाडि धाक नलानु । हामी लाई थाहा छ तपाईं को बानी ।
Read Full Discussion Thread for this article