Posted by: sajhabusaima July 6, 2006
Ronaldo is a looser
Login in to Rate this Post:     0       ?        
हेर्दै जाउ अब रोनाल्डो को भबिष्य, प्रिमियरसिप त भुले हुन्छ उसले र रियलमेड्रिड को सपना पनि सपनामै छ एक तिर भने अर्को तिर चेल्सि ले रियलमेडि्र्ड लाइ कुनै पनि खेलाडि किन्न वा ट्रान्सफर गर्न नसक्ने बनाइदिन सक्छ युफएको रुल अनुसार अर्को २ साल यदि चेल्सी ले रियलमेड्रिड ले इलिगल्लि चेल्सिका प्लेयर किन्न खोजेको भनेर प्रमाणित गरिदियो भने। जे भए पनि Ronaldo को हविगत देखेर दुख लाग्यो, जसरि इंग्ल्यान्ड को कोच डिमोसन भएर जमैका का कोच बन्दैछन छिट्टैनै ।
Read Full Discussion Thread for this article