Posted by: gaalab July 6, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
हाम्लाई स्कूलमा चैं दुई सन्तान, ईश्वरका सन्तान भनेर सिकाउँनी। आफू चैं १ दर्जन भन्ट्याङ् भुन्टुनङ् ? मिसले पक्का ढाँट्नु भो। अहिले रोपाइँको बेला छ। यो खेला पर्व र रोपाइँ सक्किएपछि स्कूल सुरु हुने भो। बरु मिसले होलिडे-होमवर्क के दिनुभाथ्यो कुन्नि, आफूले त सुरु गर्या भए कान काट्दिनू।
Read Full Discussion Thread for this article