Posted by: Dada_Giri July 6, 2006
Login in to Rate this Post:
0
?
सिर को अर्थ कस्तो था पाको हो गालबले।
मैले मानेँ !
ल ओयासुमी !
---
कुम्ले
सिरमा लाउने ढाका टोपी
कम्मरैमा पेटी
मान्छे हेर्दा केटाकेटी कुरा गर्छे जेठी!
ऐयाऽऽऽऽऽ