Posted by: miss_ me July 6, 2006
Login in to Rate this Post:
0
?
कुम्ले कस्तो रिसा'र कु्म्लो जस्तोमुख गराको आजको दिन कति रमाइलो भन्नु पर्थ्यो नि :)
ल ल धान धान को बोट मै फल्छ के तर धान रोप्न लाइ भाकरि नि हैन बारि नि हेन खेत नै चाहिन्छ :)
u already passed ke
happy :D
****
आँखा भरि हिउचुली छन छन गर्ने खोला
फेरियो कि मेरो गाँउ अझै उस्तै होला