Posted by: gaalab July 6, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
मिस, यो ओर्जिनल हो। भाका मात्तै रतौलीको। अब रतौलीको बारेमा त मलाई भन्दा त तपैंलाई थाहा होला नि ? आफू त सानोमा केटा मान्छे भ'र रतौली जान हुन्न, गिल्ला गर्चन भनेर धेरै गइएन। ठूलो भएसि घर छोडियो। तैपनि जो सम्झ्या भरमा लेख्या मात्तै हो। उही, गालब
Read Full Discussion Thread for this article