Posted by: CaMoFLaGeD July 6, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
मिस भउते लाइ फुर्सद छैन रे। मेरो लागि केहि समय निकाल्नु भनेर हप्काउनु त। अनि अर्को प्रश्न सोध्न मिल्दैन मिस? अलि सजिलो खाले। कस्तो अफ्ठ्यारो सोध्नु भाको नि? फेरि मैले उत्तर नि शहि दिए जस्तो लागेको थियो। मेरो बारी मा त धान त्यहि धान को बोट मा मात्र फल्छ।
Read Full Discussion Thread for this article