Posted by: miss_ me July 6, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
धेरै अगाडि पुगिसकेछ चौतारी :)गहिरो तिर पर्या छके यसपाळी चौतारी बनाउदा सबै टुडिखेल मा भकुन्डो हेर्न गएर म एकलै ढुंगा माटो पुराउने मान्छे नि भएन त्यसैले वनभोज जान राम्रै होला नि त भनेर बनको छेउमा सारेको हो के त्यैपनि चित्रेले अलि अलि त सघाउन आएको थियो । दादा चिप्पलिनु भएछ पातलो भैसक्या चप्पल लाउनुभाथ्यो होला :) कुम्ले(CaMoFLaGeD ) किन स्कूल बाहिर बस्ने नि ।बारिमा फलेको धान कस्ले किन्छ त ?ल भन्नुस त धान कहाँ फल्छ?
Read Full Discussion Thread for this article