Posted by: CaMoFLaGeD July 5, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
चौतारी मा सबै लाइ मेरो हृदय देखि नमस्ते। धान नि बिक्री भएन यसपाली, अब नाम नलेखाइ पढ्ने बिचार गरेको छु के रे। यसो बाहिर बसेर पढ्दा पैसो नलाग्ला नि। फेरि मिस ले जाँच लिने भन्नु भाको नि प्रश्न नै आउट भएर क्यन्सेल भयो। अब अर्को साल फेरि दोहोर्याउनु पर्ला। खोइ त गाना गाउनु हुने साथी हरु कता हराउनु भयो??
Read Full Discussion Thread for this article