Posted by: Pretty July 5, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
लौ हेर मास्टर्नी दिदिले नयाँ चौतारी पनि खोलिसक्नुभएछ राम्रो छ नयाँ चौतारी । ओके जी धेरै दिनपछि झुल्किनु भयो नि? मन्जुको कथा पनि सकिएको छैन नि हैन त, कहिले सिध्याउने हो कुन्नी? बनभोज गर्ने कुरोमा चाँही मेरो पनि मन्जुरी छ है ल मासु पोली खाने हो? त्यो पो मजा आउछ त :) कुम्ले किन हांसेको त्यस्तो बिधी? म पनि आज एउटा शायरी राखौ है त? पहिले कतै सुनेको थिएँ। यो चाहिं सबै चौतारीलाइ बिर्सेका साथिहरुलाइ है त। युँ तो हम् बहुत् खुश हैं बस् आँखो मे गमि सि है कहेने को तो सब् कुछ् है लेकिन् तेरि कमि सि हैं
Read Full Discussion Thread for this article