Posted by: lopchanlama July 5, 2006
poem
Login in to Rate this Post:     0       ?        
शान्ति को कबिता लोप्चन सलाम सिंह लामा उ पर क्षितिज पारी सुर्य निदाउदै थियो म बरदलिमा बसी शान्तिको कबिताहरु कोरिरहेको थिय आस्था अनि बिश्वास छ मेरो कबिता सँगै शान्तिको किरणहरु झुल्किने छन प्रत्यक नेपालीहरुको आगनहरुमा विहानी अखबारहरु सँगै
Read Full Discussion Thread for this article