Posted by: world_map July 3, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
ए ईश्वर जी, त्यो भौते काँ हराएछन् साँच्चि? कि फेरी गुप्तवास बस्न थाले? हो हो, गोतामे ज्यू, यसपाली चैं पोर्चुगालले नै जित्नु पर्छ विश्व कचम्रा, अर्जेन्टिनापछि मेरो मन पर्ने टिम पोर्चुगालै त होनि। तपाई नि पोर्चुगाल फ्यान कलबमा साइन अप गर्नुस् न। ठूल्नानी र तितौरीको फोटा हैनन् रे ती? दादाले कसका फोटा टाँसेछन् त? ल ठूल्नानी, म त अर्जेन्टिना हारेपछि पोर्चुगलतिर लाग्दैछु। तिमीपनि पोर्चुगलतिरै आउन, जित्यो भने सँगै नाचौंला, हार्यो भने सँगै रोऔंला। :D ए तितौरी, अचेल कुम्ले कता हरायो? :) मास्टर्नी दिदी मुस्कुराउनु मात्र भो, केही बोल्नु भएन नि?
Read Full Discussion Thread for this article