Posted by: Ishwor July 2, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
यो भकुन्डे भूतले पुनि अर्नु अरिच, आफ्नु त अड्डाँ जानु पर्च धेरै हेर्नु पाको चैं छुइन तेस्मा पुनि आफ्नु टिम ले हारेसि रिस उठिरा'छ । भौते गुरु पुनि हरा'को धेरै नै भो क्यारे, मैले भेट्टाएँ भने चैं त्यो भकुन्डो को रिस उनैलाई पोख्नु परिच । होस् अरे होइ गाम्ले हुर्, भौते ले जुरेलिलाई पाएसि हाम्लै भुले जस्तो छ। कुन दिन मैले भकुराम्चु त्यो बाजे लै । :-)>
Read Full Discussion Thread for this article