Posted by: Dada_Giri July 2, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
हिज रातभरि भृकुटि मण्डपको १६ फुटे पर्दामा जम्मै मिलेर भकुन्डो हेरे पछिन् विहानपख देखुन्ट सुतियो। दिम्स भरि सुतियो लाटोकोसेरोको झैँ। अब राती के गर्नी होला। पोर्चुगलको सपोर्ट गरेको मैल चैँ। जितियो जे होस् लास्टाँ।
Read Full Discussion Thread for this article