Posted by: lopchanlama July 1, 2006
poem
Login in to Rate this Post:     0       ?        
पुनर्जन्म लोप्चन सलाम सिंह लामा वियोगन्त जिन्दगीहरु जिउन नसकि आफ्नै हातले हत्य गरी जिशिबिशाहरु जिई रहदा अर्को उनिलाई भेत्दा फेरी जुर्मुरायो जिशिबिशाहरु नयाँ उन्मत्त जवानी लिएर लिप्त हुन उनिको अधरहरुमा असिम प्यासहरु मेटाउन उनिको बहुपाशहरुमा Mobile, Alabama,USA
Read Full Discussion Thread for this article