Posted by: parbate June 28, 2006
अपहेलित...चेपाङहरु
Login in to Rate this Post:     0       ?        
अपहेलित देखि सम्मानित जनसेना बनेका चेपाङहरु Filed under: स्थलगत रिपोर्ट भर्खरै जनसेनामा लामबद्ध भएका बासु स्मृति बि्रगेड ११औं बटालियनका चेपाङ योद्धा मुस्कान चेपाङ हुन् वा पूर्वका धेरै लडाइँमा विगत ३ वर्षदेखि भाग लिँदै आएका सोही बटालियनका करण चेपाङ । सबैको एउटै विचार छ- ूजातीय अधिकारबाट बिाचत गराइएकोले हामीले जनसेना रोज्यौं ।ू वासु स्मृति बि्रगेड ११औं बटालियनकी कम्पनी सह-कमाण्डर सृ ष्टिको भनाइ पनि फरक छैन । भन्छिन् ुदोस्रो दर्जाको नागरिकको पद्वीले अघाइयो । सधैंको भान्से सधैंको दासी जनमुक्ति सेना नै हो हाम्रो सम्मानित ठाउ । जनमुक्ति सेनाको दैनिकी बिहान ४ बजे सुरु हुन्छ । आÏनो क्याम्प वरिपरि ुक्लियरु रोलकाल बिहानको नास्ता र दिउसोको खानापछि आ- आÏना रुचिका http://focus.blogsome.com/2006/06/28/p121/
Read Full Discussion Thread for this article