Posted by: Hamrosamachar.com June 28, 2006
Why Prachanda in Kathmandu
Login in to Rate this Post:     0       ?        
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उर्फप्रचण्डले आफुलाई भुमिगत जीवनवाट अलग गरेपछि पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटारमा पाउनु भयो । बालुबाटारको चकाचौधवाट लगत्तै सुदूर पश्चिम पुग्नु भएका प्रचण्ड गत शनिवार फेरी काठमाडौं आएर विभिन्न भेट्घाटमा ब्यस्त हुनु हुन्छ । माओवादी सहितको आन्तरिम सरकार बनाउने अभियानमा लाग्नु भएका प्रचण्डले अहिले विभिन्न राजनीतिक दलका नेताहरुसंग भेटघाटमा ब्यस्तहुनु हुन्छ । उहाँले बुघवार विहान भारतका राजदूतसँग पनि भेटघाट गर्नु भयो । नेपालको राजनीतिक वृत्तमा भएका पछिल्ला घटनाहरुलाई हर्ेर्ने हो भने कुनै पनि नेताले यसरी भेटघाट गर्छ भने सायद उ देशको प्रधानमन्त्री बनेको वा आफ्नो सरकार बनेको देखिदै आएको छ । शायद प्रचण्डको अहिलेको यो भ्रमणले के अर्थ राख्छ होला नेपालको राजनीतिक बृत्तमा ।
Read Full Discussion Thread for this article