Posted by: lopchanlama June 28, 2006
Login in to Rate this Post:
0
?
मुक्तक लोप्चन सलाम सिंह लामा
माया तिमीलाई कति गर्छु
हुने भए छाती फोरी देखाइ दिन्थे
तिम्रो लागि ज्यान हाजिर
सक्ने भए आकाशको तारा जारी दिन्थे
तर संसारकै रिती बनु या
मेरै हो यो बिबस्ता
मिल्ने भए तिम्रो अनगालोमा
जीवन बिताइ दिन्थे
Mobile,Alabama,U.S.A