Posted by: CaMoFLaGeD June 26, 2006
Armies put into Jail...Ridiculous!!!
Login in to Rate this Post:     0       ?        
Guys!! I just read this news. युद्धबाट भागेको अभियोगमा ६ सैनिक जेल चलान माओवादी आक्रमणमा भागेर ज्यान जोगाएका ६ सैनिकलाई कारवाही गर्दै सेनाले जेल चलान गरेको छ। कारवाहीमा परेकाहरुले माओवादीसँगको काभ्रेभञ्ज्याङ आक्रमणमा कायरता देखाएर भागेको आरोप लगाउँदै सेवाबाट बर्खास्थ गर्दै उनीहरुलाई कारवाही गरेको हो। जेल पर्नेमा सैनिक जवानहरु शंकर रानामगर, सुरज न्यौपाने, मनोज विष्ट, शम्भु थापा, जसराज राई र राजन खड्कारहेका छन् ।सैनिक ऐन, २०१६ अनुसार सैनिक अदालतले कायरता देखाएकोले कारवाही गरिएको जिल्ला प्रशासन कार्यलय काभ्रेलाई सेनाले पठाएको पत्रमा उल्लेख छ। गत साल फागुन १५ गते धुलिखेल ब्यारेकबाट गस्तीमा जाँदा माओवादी आक्रमणमा परी तीन सैनिकको मृत्यु भएको थियो। कारवाहीमा परेकाहरु भागेर ज्यान जोगाएका थिए। माओवादी आक्रमणमा ज्यान जोगाएका ती सैनिकलाई सेनाको नौ नंबर बाहिनी भकुण्डेबेसीले यसअघि नै निलम्बन गरी सैनिक हिरासतमा राखेको थियो। कार्बाहीमा परेका सबैलाई आइतबार कारागार शाखा धुलिखेल चलान गरिएको छ। Source: Parewa.com How weird is that? Why would you put those poor soldiers into Jail? Now everything is going good and we don't care about those army men who had put their life in threat staying all night awake in those remote places. We care about these maoists armies' future and don't care these army men present. What do the army officials expect from these army men? Keep fighting till they die even though they don't get any backup from the state? This is Ridiculous!!! :(
Read Full Discussion Thread for this article