Posted by: focus.nepal June 26, 2006
राजाको कुनै स्थान हुदैन
Login in to Rate this Post:     0       ?        
अन्तरिम संविधानमा राजाको कुनै स्थान हुदैन- प्रचण्ड Filed under: Interview पछिल्लो राजनीतिक स्थितिपछि माओवादीको अवस्था कस्तो छ ? जनआन्दोलनबाट उत्पन्न नया“ परिस्थितिबारे हाम्रा कार्यकर्तालाई पार्टीीे रणनीति र कार्यनीतिबारे निरन्तर प्रशिक्षित गराइरहेका छौं। धेरै पहिलेदेखि संविधानसभाको निर्वाचनको अभिमतलाई स्वीकार गर्ने भन्ने प्रशिक्षण दिइरहेका थियौं। यतिबेला सिंगै मुलुक संविधानसभाको निर्वाचनको तयारीमा छ। यसका लागि हाम्रो पार्टीींक्ति, सैन्य र जनपंक्ति एउटा विजयको मुडमा छ। निश्चितरूपमा हाम्रो पार्टीी राज्यसत्ता कब्जा गर्ने भनेर जनयुद्ध शुरू गरेको थियो। तर, अगाडि बढ्दै जा“दा अहिले आएर अन्तर्रर्ााट्रय शक्ति सन्तुलनलाई बुझने र नेपाली जनताको जीउधनको बढी क्षति नहोस्, उनीहरूको शान्तिको आकांक्षालाई बुझने कुरामाथि समेत ध्यान दि“दा जुन संविधानसभा हिजो माओवादी मात्रको भनिएको थियो आज सिंगो मुलुकले स्वीकार गरेको अवस्थामा सिंगो पार्टर्ीी योद्धा गौरवान्वित छन्। हामीमा कुनै ँकन्Šयूजन’ छैन। दुवैतर्फा सेना र हतियारको समस्या कसरी समाधान हुन्छ - हतियार व्यवस्थापनबारे दलस“गको १२ बु“दे सहमति र त्यसको उच्च रूप शिखरवार्ताको ८ बु“दे सहमतिका आधारमा संयुक्त राष्ट्रसंघलाई अनुगमनको जिम्मा दिएर शान्तिपर्ूण्ा र स्वतन्त्रतापर्ूवक संविधानसभाको निर्वाचनबाट http://focus.blogsome.com/2006/06/25/p111/#more-111
Read Full Discussion Thread for this article