Posted by: nepesahila June 24, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरिषजीको सांप अभिब्यक्ति बेजोड, एब्स्ट्र्याक्ट। सबजना एक से एक आचार्यहरु पर्नुभएछ। मनै भरंग भयो हो मेरो त। मेरो मन परेको टुक्रा "लुकीछिपी गर्दाको मीठो अनुभब छ मौका दिने बित्तिकै चोर हुन सक्छु !" अनि दिलिपजीको दुबै गजल। साहिंला।
Read Full Discussion Thread for this article