Posted by: sabin_bhai June 21, 2006
Barbaad --- Deep
Login in to Rate this Post:     0       ?        
दीप दाई, तपाईं को साहित्य मलाई सर्बोत्कृस्ट लाग्यो । अस्ती भर्खर "सेतो बाघ" सिध्यायेँ अनि हाल्सालै केहि नपढेको भएर सहित्य को doze पुग्या थियेन, दाई को कथा पढेर तृप्त भयेँ। दुई चोटि सम्म पढ्दा पनि मन भरेन। कस्तो dead end मा रोकेको नि दाई ले। जे भये पनि कथा चहिँ सारै राम्रो छ। हाँस्दा हाँस्द धन्नै पेटै फुट्या। ल ल फेरि पनि है .. दाईको कथा चहिँ बब्बाल छ। येसो बेला बेलामा लेख्दै गर्नुहोला। धन्यबाद् र जय नेपाल।
Read Full Discussion Thread for this article