Posted by: lopchanlama June 19, 2006
poem
Login in to Rate this Post:     0       ?        
आशुहरु लोप्चन सलाम सिंह लामा पानी भन्दा सस्तो भयो आज मेरो आशुहरु थाहा छैन गंगाको मुहान हो या हिमालयको भन्दार यि मेरा आँखाहरु असार-साउनको अवीरल झरिभन्दा दर्किन्छ मेरो आशुहरु न त म यो रोक्न सक्छु न त म छेक्न सक्छु मेरा हातहरुले मेरो आशुहरु हर रात हर दिन पल्-पल आशुको सागर चल्किन्छ मेरो आँखाहरुमा Mobile,Alabama,U.S.A
Read Full Discussion Thread for this article