Posted by: focus.nepal June 18, 2006
Gandhi or President ???
Login in to Rate this Post:     0       ?        
माओबादि नेता प्रचण्ड प्रधानमन्त्री बन्ने हल्ला चलाइ राखेका छन । तर प्रचण्ड ले कान्तिपुर लाइ दिएको अन्तर्बाता मा गान्धी बन्ने र यदि देश को पूर्ण रुपान्तरण को लागि जनता ले नेतृत्व गर्न आग्रह गरे सर्कार को नेतृत्व गणतन्त्र स्थापना पछि गर्ने कुरा गरेका थिये । तपाइ हरु लाइ के लाग्छ? माओवादि सत्ता का लोभि हुन त?
Read Full Discussion Thread for this article