Posted by: saroj June 14, 2006
Boy kills girl in cybercafe for rejecting him
Login in to Rate this Post:     0       ?        
More from halkhabar.com.np चाबहिल मैजुबहाल स्थीत आइडल कलेजका बिधार्थीहरु बीच तरबार हानहान भएको खबर प्राप्त भएको छ। २ मोटर साइकलमा सबार ब्यक्तिहरुले २ बिधार्थीलाइ तरबार हानेको भनेता पनी मोटरसाइकलमा आउने पनी सोहि कलेजको बिधार्थी रहेको खुल्न आएको छ। तरबार प्रहारबाट एकको खुट्टा काटीको छ भने उनलाई हाल मेडिकेयर चाबहिलमा उपचारार्थ भर्ना गरिएको छ। सो झगडाको कारण पनी केटीकै रहेको प्रारम्भीक जाचमा पाइएको प्रहरीले जनाएको छ।
Read Full Discussion Thread for this article