Posted by: saroj June 14, 2006
Boy kills girl in cybercafe for rejecting him
Login in to Rate this Post:     0       ?        
प्रेम प्रस्ताब अस्वीकार गर्दा अब एक पटक सोच्नु पर्ने भएको छ। च्याटबाट बढेको प्रेम प्रसंग अनि केटाले गरेको प्रेम प्रस्ताब नमान्दा नेपालमा २ केटीले ज्यान गुमाउनु परेको घटना इतिहासमा यो समाचार तयार पारुन्जेल लेखिने भएको छ। पछिल्लो घटना काठमाण्डौको नयाबजारमा घटेको हो। साइबारमा कार्यरत धादिङ् घर भएकी २० वर्षकी सिर्जना तामाङ हुन भने उनलाई हत्या गर्ने पुरुष २४ वर्षका टीका तामाङ हुन्। टिका तामाङले आफ्नी च्याट प्रेमीका सिर्जनालाई टाउकोमा खुडा प्रहार हत्या गरेका छन।साइबरमा गएर खुडा प्रहार पछि प्रमी टिका तामाङ फरार रहेका छन। उनलाई ब्यापक खोजी रहेको प्रहरीले जनाएको छ। टाउकिमा खुडाप्रहार गरी प्रमीकाको हत्या प्रयास गरी उ साईबरमा नै खुडा छोडेर भागेको थियो भने प्रेमीका सिर्जनाको रगत साइबरको कोठाबाट बगेर बहिर सडक सम्म आइ पुगेको घटनास्थल पुगेका हालखबर प्रतिनिधि शुशील भट्टराईले जनाए का छन। अपराधीले हानेको खुडाप्रहार बाट सिर्जनाको अस्पताल लादालादै बाटोमानै मृत्यु भएको थियो।
Read Full Discussion Thread for this article