Posted by: lopchanlama June 14, 2006
poem
Login in to Rate this Post:     0       ?        
नेपाली मन लोप्चन सलाम सिंह लामा सात समुन्द्र पारी संघर्समय जीवन बिताएरहेछु तर मेरो मन हर्-पल तिम्रो सुख-समृदिको कामना चाहन्छु यि मेरा आँखाहरु प्रतेक नेपालीको आगनहरुमा शान्तिको किरण झुल्केको हेर्न चाहन्छु यि मेरा कान्हरु शान्तिको धुन गुन्जिएको सुन्न चाहन्छु आखिर नेपाली मन त हो जहाँ गए पनि नेपाल आमा सदा मुस्कुराएको हेर्न चाहन्छु सारा नेपालीको उत्तर्-उत्तर प्रगतिहोस् यही समृदिको कामना चाहन्छु । मोबिल अलबम्, यु यस् य
Read Full Discussion Thread for this article