Posted by: focus.nepal June 11, 2006
यस्तो छ बॆपत्ता पारिएकाहरुको कथा
Login in to Rate this Post:     0       ?        
बत्तीस महिनाअघि सेनाले चावहिलवाट पक्राउ गरेको आफ्नो छोरो खोज्न काठमाडौ ंका सबै देशी-विदेशी मानवअधिकारवादी संस्था धाउँदा धाउँदै थकित भएका थिए टीका कँडेल । जेठको पहिलो साता एक सैनिक जवानले उनको छोरालाई आºनै जिल्ला धादिङको बैरेनीस्थित नेपाल सेनाको ६ नं वाहिनीमा राखेको सूचना दिएपछि उनी एकाएक हर्षित भए । यो सूचनाले छोरा भेटिएला कि भन्ने आशा पलायो कँडेलमा । उनी धादिङ बेनीघाटबाट हतारहतार यो खबर सुनाउन ललितपुरस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय आइपुगे र सबै सूचना बताइदिएReadmore...(धेरै पढन यहाँ क्लिक गर्नुहोस।
Read Full Discussion Thread for this article