Posted by: world_map June 3, 2006
lyrics of wachhugalli?
Login in to Rate this Post:     0       ?        
Ok, I will translate from where magdadela had left. पाँचरे र शीलाचरे( नेवार चाडपर्व) मा चामल छैन च्युरा छैन महादेवलाई जाडो भयो, गणेशलाई जाडो भयो मकै भटमास (शब्दहरू बुझिएन) टोखाको ज्यापूको बच्चा पाउन गाह्रो भयो बच्चा पनि कालो पायो योमरी र चाकु योमरी चुच्चो हुन्छ, त्यसको भित्र तील हुन्छ दिने चाहिं तरूनी हुन्छ, नदिने चाहिं बूढी हुन्छ (तीन लाईन बुझिएन) मासु एक टुक्रा आउने गरी समे: च्युरा आयो आयो पुलूं(?) हात्ती लौ जा! :D :D
Read Full Discussion Thread for this article