Posted by: sagrikasagar June 1, 2006
Killer Prachanda likely to be public this Friday
Login in to Rate this Post:     0       ?        
Dear sir, if you are doing honest journalism please publish this with photo ' आज नेपाल फेरी रातोरङले बेहुली बनी सिङ्गारिएकोछ '- फरक एतीहो हिजो नेपलि भुमी निर्दोष नेपाली हरुको रगतले रङिएको थियो भने आज ति नेपालीको रगतसङ्ग होली खेल्ने हरुको तस्वीरले नेपाल्(काठमाडौं)को भित्ता रङिएको छ आजको युग अवश्य प्रजातन्त्र को युग हो ।बहुदलिए प्रजात्नत्र,मानव अधिकार तथा शासनप्रतिको हाम्रो प्रतिबदता अटल छ ।आजको युग अवश्य प्रजातन्त्र को युग हो ।बहुदलिए प्रजात्नत्र,मानव अधिकार तथा शासनप्रतिको हाम्रो प्रतिबदता अटल छ । आन्दोलन ताका तथा आन्दोलन कालमा थुप्रै संघ संस्था,नयाँ नयाँ पत्र पत्रीका नयाँ नयाँ ब्लग हरु खुले,जस्मा कतिपये त पेशागत उदेस्य अनुरुप सन्चालन भइरहेका छन भने कतिपए मौकामा चौक्का हान्ने खाले पनि छन्,देश कुन बाटो गैरहेछ ,देश कहाँ दुखी रहेछ ,चोट कहाँ लfगेको छ ? छदा खदैको स्वस्थ देश लाई क्यान्सर बनि भित्र भित्र केले खाईरहेको छ,तेस्को उपचार के हो भनेर्,रोग हटाउने उपाये गरि,घाउ निको पार्नु भन्दा घाउ कोट्टाइ कोट्टाइ झन क्रोनिक बनाउनेमा पनि उहाहरु ले नै अग्रणी भूमिका निभाइरहनु भएकोछ भन्दा अतियुक्ती नहोला । देश को मुल मुद्धा लाई छाडेर जस्ले राजा र राजा संस्था लाई बदी गाली गर्žयो उ नै ठुलो आन्दोलनकारी,अरु काम अरु न्युज लाई थाति राखेर राजसस्था सम्बन्धी सानो न्युजलाइ हिमाल देखाएर देश भित्र अनि बहिर जुन प्रपञ्च रचिरहनु भएको उहाहरुले तेस्ले हाम्रो आज अनि भोली दुबै नै नराम्रोसङ प्रभवित हुने छ ।कुनै पनि कुराको अति हुनु भनेको खति हो?नेपाल को राजा लाई कुनै पनि हालतमा रुस् को जारशाही सँग दाज्न मिल्दैन।नेपाली राजा हिट्लर पनि होईनन ।नेपालमा राजा एउटा हट्दै मा सम्पूर्ण घुस्खोरि,नाताबfद्,कृपाबाद हटेर् जान्छ त? आन्दोलन सकिएको २ दिन मै मन्त्री मन्ड्लमा खिचलो गर्ने इ नेताहरुको हात्मा हाम्रो देसको भविस्य सुरच्छित होला त? हिन्दिमा एउटा उखान् छ नौ सये चुहे खाकर् बिल्लि हज् को चलि।तेस्तै आज् माओबदि हरुलाई सुन् पानि छर्कियेर् सात् दल् ले अनि कृतघ्न नेपालि सन्तान् ले हिरो बनायेर् जता ततै बाटा भित्ता मा पत्रिकाको, ब्लक् को हरेक् पन्ना मा सजायेका छन् नसजाउन् पनि कसरि कोहि सरकारि बिङ्यापन् छाप्दिन् ,सहयोग् गर्(अर्ताथ् घुश् दे म राजा को शासनमा राणा काल मा भन्दा बडी अन्याय भएको थियो,नेपाली राजा संसारको सब राजा भन्दा अन्यायि अत्याचारी थिए भनेर लेख्छु भनि कसम खाएका हुन्छ्न क्यारे बिचरा गरीब देश का गरीब पत्रकारहरु, देश को जनताको सरकारको तेत्रो धन लुटेर नपुगेका अझै बजेटको आधा चाहिन्छ भनि देश को ७५% धन कुम्लाएको हरु बाट २५% मात्र झार्न पाए पनि यिनिहरु को पित्री त बुजथियो होला नि होइन्? अस्ती एक जना ले मलाई भिजिलान्ते भनि हाल्यो आज यो पढेर क कस्ले के के भन्ने हुन् बट् आइ डोन्ट् कियेर्। सबै भन्दा नेपालीको बुद्धिलाई धिक्कर त मलाई रास्ट्रपिता पृथिबी नारायण शाहाको सालीकको अपमान देखेर लाग्यो ।के सम्पूर्ण नेपाली बिद्द्वान्,इतिहासकार्,पत्रकार माहनुभावहरु रास्ट्रपिता पृथिबी शाहा देव ले नेपाल एकिकारण गरेर ठुलो भुल गरेको सम्झनु हुन्च?नत्र किन त्यो सालीक को त्यस्तो हबिगत देखेर कसैले एक शब्द नलेखेको नबोलेको? के आफ्नो स्वार्थ ले हामी लाई एती धेरै लाछी बनाएको छ कि हामी राष्ट्रियता को जुनसुकै सवालामा पनि सिर झुकायेर् मान्न तयार छौ । हिजो पृथी नरायण शाह ले सुक्खा मकै खाएर हामी लाई बिश्वमा नेपाली भ नेर गौरव गर्ने आफ्नो परिचए दिने जुन अवसर दिनु भयो तेस्को गुण आज हामी यसरी तिर्दै छौ ।यदि पृथी नरायण शाह ले नेपालको निर्माण नगरिदिएको भए हामी सबै उहिले नै भारतीएको ढोका कुर्ने कान्छा बाहेक अरु परिचय बिहिन हुन्थेउ होला ।तल आज को केही तस्वीरहरु छन ,तेस्लाई हेरेर सोचौ हामी सब अन्तर बिबेकबाट अब के हुन्छ त यहाँ?माधव नेपाल जी अहिले कोरिया तिर हानिएर आफ्नो सुरक्षा गरिरहेका छन भने हाम्रा गिरिजा बाबु बेन्कोक तिर्,सुर्य बहादुर थापा पनि अमेरिका रे?एतिबेला कुनै न कुनै निहु मा सबै ठुला नेता देश बाहिर जानु मा कुनै रहस्य त छैन?सात दल का अन्य नेताको गर्दन खुकुरी को धारमा त छैन ।आउनोस् हामी सबै मिली प्रथाना गरौ अब एक थोपा रगत कसैको यहाँ नवहोस् ।अस्तु; आजको तस्वीरहरु- - यो रातो रगत को कि कुनै उप्लब्धि छ ?काल (प्रचन्ड )लाई नचिन्ने त कोही छैन् होला फेरी किन ढयाङ्ग्रो ठटाउनु? यो सालीक ले के बिगारेको थियो आजको तस्वीरहरु look me i am Evil I Am coming to kill youI
Read Full Discussion Thread for this article