Posted by: lale May 27, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
ए गाम्लेओ मेसो पाआछौकि छैनौ, जल्ले जे भनेनि चौतारिचई पइला पइला जस्तो मोरिभा छैनहै। आफु देखेओ कुरो अरिन्च। खै आफुत गफ सुन्नेन परियो तै भअर चौतारिको गुनस्तर खर्लयाखुर्लुक्कै झरे झै मानेओ छु। मेरो बिचारां जबदेखि सिरे र काका (बिसेस) ले गफ गर्न छाडे तब हाम्रो चौतारि को रौनक हराइराछ। अल्लि गफ गर्न परो गाम्लेहो, हामि स्रोताहरुलाइ झ्याउ लाउन भएन के।
Read Full Discussion Thread for this article