Posted by: santoshgiri May 26, 2006
saarwajanik maafi aanurodh
Login in to Rate this Post:     0       ?        
yaha upasthit sampurna sajha samudaya, saathi bhai tatha admin mahanubhav haru ma nimnanusaar ko sarwajanik maafi aapekchhaa gardachhu. bhul chuk line dine... लिखितम् धनिका नाम अन्जान् IP घर् भै, उमेर् थाहा नभएको, साझा नाम् ले चिनिने, ऋणि नेपाल् मा कानुन् ब्यवसायि भै हाल् USA मा कानुन् अध्ध्यन् गर्दै, बर्ष २९ को म सन्तोष् गिरि आगे बिगत मा मेरा पोस्टिङ को कारण ले गर्दा, साझा डट्कम लाई आपत्ति भएको हुँदा, यो सार्वजनिक सुचना जारी गर्दै निम्नानुसार् प्रण् गर्दछु: १। आफ्नो ब्यक्तिगत् ब्ल्ग् को प्रचार् प्रसार् हुने गरि कुनै पोस्टिङ् नगर्ने, २। पोस्टिङ् गरेतापनि LAWNEPAL को नाम् बाट मात्र गर्ने तर आफ्नो ब्ल्ग् को ठेगाना नलेख्न्ने र ३। अरु कसैले समेत् येस्तो गरेको देखेमा तुरुन्त sajha admin लै सुचित् गर्ने भनि माथि उल्लेखित् कुर ठिक् साचो छ, झुठ्ठा फरक् छैन, झुठ्ठा फरक् ठहरे कानुन् बमोजिम् सहुला बुझाऔला भनि , किनाराका साक्षिका रोहवरमा यो कबुलियतनामा तपाइ साहु साझा.कमका नाममा लेखि दिया। इति २०६२ साल् जेष्ठ १३ गते रोज् ६ शुभम्
Read Full Discussion Thread for this article