Posted by: Nepal ko chora May 26, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
हेर हेर भाउते गुरुले भनेका "नेप्चेलाई इमेलमा पठाइदिम भाइरस ?" रे त्यो मलाइ पठाउने भाइरसले आफ्नो कम्प्युटरलाइ चाइ केइ नि न गर्नि जस्तो के। अर्काको कुभलो चिताउदा आफ्नै खति होला नि गुरु। :D गाम्लेहरु त सिनिमा पो हेर्न जाने कुरा गर्दै रहेछन् त गाठे। मैले पनि धेरै भको थ्यो सिनिमा न हेरेको, म पुनि जाने है सिनिमा हेर्न लाइ। :) तिर कुमारीको नाम मात्र तिर हो कि साचै को तिर नै हो? तिर जस्तै घोच्ने भए त अलि टाढा नै बस्नु पर्ला क्यारे। :P रोल नम्बर - २१ नेप्चे यस मिस
Read Full Discussion Thread for this article