Posted by: Ram dev May 26, 2006
Kantipur Weekly Poll hacked by Royalist [Open letter to Kantipur]
Login in to Rate this Post:     0       ?        
Everybody Knows about Kantipur, We have to bycotte this News paper. कान्तिपुर जलाइएकामा चिन्ता एमालेका रघुजी पन्तले धार्मिक सद्भाव र स्वतन्त्रता पक्षमा लेख्दै आएको कान्तिपुर दैनिकमाथिको आक्रमण निन्दनीय भएको बताए । ँवीरगन्जमा केही धार्मिक अतिवादीले कान्तिपुर दैनिक जलाएका छन्,’ उनले विशेष समय लिएर बिहीबार प्रतिनिधिसभाको बैठकमा भने- ँधार्मिक स्वतन्त्रता र लोकतन्त्रका पक्षमा विचार राख्ने यस्तो प्रतिष्ठित अखबार माथिको आक्रमणलाई सामान्य मान्न मिल्दैन ।’ उनले त्यस्ता धार्मिक अतिवादीलाई कारबाही गर्न सरकारसँग माग गरे । Posted on: 2006-05-25 21:16:48
Read Full Discussion Thread for this article