Posted by: Gautam B. May 26, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
खतरा छ दिलिप दाई! एक से एक शेर छन्, सबभन्दा मन परेको चाहिँ; युद्ध र विजय भित्र लाग्छ कैयौं घात छन । शान्तिको प्रभात पहिले अझै कति रात छन। र आधा युद्ध जितेर नै मस्त छन ति अविवेकी कैयौं अंगुलिमाल अझै घण्टाकर्णकै साथ छन् ।
Read Full Discussion Thread for this article