Posted by: Bhaute May 25, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी, अब म प्रौढ कक्छेको मास्टर भा'सि मेरै बिद्यार्थी तिर लाग्छु नि फेरि। :-) बरु पुन्टेदाइलाई पनि खबर अर्नु परो, परौढ कक्छे खुल्यो गाममा भनेर। प्रौढ कक्छेमा भर्ना हुन निम्तो अर्दै एउटो डल्लो सुपारी नयाँ पेटिकोटमा गाँठोपारेर पुन्टेदाइकाँ भेज्नि हो कि त ? पुन्टेदाइले धोबिनी पनि लिएर किलासमा आए भने त रमाइलै हुन्छ नि। त्यै भर नयाँ पेटीकोट पनि पठाम्न परो। :-) त्यो च्यात्या पेटिकोट ला'र किलासमा आउन भे'न के रे। :p चैँनि क्यै गरी गामका मुन्छे उठेर आए भने पुन्टेदाइलाई अगाडि सार्नी, त्याँसि त यो मेरो घुम्रिएको-बाल-कृष्ण-कपाल पनि बच्छ। फेरि गामका मुन्छे तह लाउन पुन्टेदाइ नै सिपालु छन। एकफेर चेतेका मुन्छे न परे। :p :-) -भउते
Read Full Discussion Thread for this article