Posted by: Bob Dai May 25, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
लौ लौ! झगडा त मैलेनि काँ गर्न खोज्या हो र? त्यस्तो इस्टेट्-फोवाड कुरा गरे त भैहालो नि । बेत्थामा जोरी खोज्न त मलाई नि काँ मन छ र ? बरु प्रौढशिक्षाको चाँही चाँडै व्यवस्था मिलाम्नु परो गाँठे! कक्षमा एस्सो बुटी ल्याम्लानी बरु! बुटिको सूराँ पढ्या अर्कै मजा हुन्छ के भउते । अब नयाँ मास्टरनि-नानी परेचन भने त मया पिरटिका गफ गर्दै पढम्ला केरे । कस्तो लाओ ए मेरो पिलान ?
Read Full Discussion Thread for this article